Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

जिल्ला सभापतिका उम्मेदवार शाही प्रतिनिधिमा निर्वाचित

जिल्ला सभापतिका उम्मेदवार शाही प्रतिनिधिमा निर्वाचित

  • समाचार
  • मंसिर ८, २०७८ बुधवार २१:४२ बजे
  • 1.5K
    SHARES
  • जिल्ला सभापतिका उम्मेदवार शाही प्रतिनिधिमा निर्वाचित

    दैलेख प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। २ को केन्द्रीय महाधिवेशन प्रतिनिधितर्फको मतगणना सकिएको छ । जसमध्ये घनश्याम भण्डारीले सर्वाधिक मत प्राप्त गरेका छन् । उनले ४२९ मत प्राप्त गरेका हुन् । दुल्लू नगरपालिकाको नगरप्रमुख समेत रहेका भण्डारी संस्थापन (देउवा) समुहका हुन् ।

    उनीसँगै विजय भएका निकटतम् मधुर विक्रम खनालले ३९९ मत प्राप्त गरेका छन् । भण्डारी र खनालसहित डा धनेश्वर नेपालले ३८२, भुपेन्द्र बहादुर शाही (क)ले ३८१, ईश्वर बहादुर विष्टले ३७०, एकेन्द्र बहादुर पन्तले ३७७, शिवराज जोशीले ३७५, किरण कुमार भण्डारीले ३६२, धिरेन्द्र सापकोटाले ३५७, दिक्पाल कुमार शाहीले ३५५ मत प्राप्त गरी विजय भएका छन् । यस्तै, महाधिवेशन प्रतिनिधि तर्फ सीता कुमारी रानाले ४०३, रीता कुमारी शाहीले ३८२, दीपा बोहोराले ३६१, इन्द्रा कुमारी शाहीले ३५२, प्रेम प्रकाश शाहीले ४००, दिनेश कुमार हमालले ३७५, राजेश कुमार शाहीले ३६६ र नारायण प्रसाद रेग्मीले ३२६ मत प्राप्त गरी विजय भएका हुन् ।

    साथै, महाधिवेशन प्रतिनिधिमा अरुणा विसी महतले ४५०, भिम कुमारी भण्डारीले ३२८, मनसरा कुमारी शर्माले ३१४, सुर्य बहादुर विकले ३८१, दिपक बहादुर विकले ३६७, खड्गे नेपालीले ३६२, सीता विकले ३६६ र चेत बहादुर थापाले ३७४ मत प्राप्त गरी विजय भएका छन् ।

  • सम्बन्धित विषय:

  • # suryathapa

  • कर्णाली भ्यूज

    This is Test

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images