Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

कर्णाली प्रदेशबाट महिला केन्द्रीय सदस्यमा शाहको उम्मेदवारी

कर्णाली प्रदेशबाट महिला केन्द्रीय सदस्यमा शाहको उम्मेदवारी

  • समाचार
  • मंसिर १०, २०७८ शुक्रवार ०९:३६ बजे
  • 2.0K
    SHARES
  • कर्णाली प्रदेशबाट  महिला केन्द्रीय सदस्यमा शाहको उम्मेदवारी

    मंसिर १० देखि १२ सम्म चितवनमा हुन गइरहेको आज देखि नेकपा एमाले को आसन्न १०औं राष्ट्रिय महाअधिवेसनमा कर्णाली प्रदेश बाट महिला केन्द्रिय सदस्य पदमा लक्ष्मी शाह उम्मेदवारी दिने घोषणा गर्नु भएको छ।                                                   को हुन त ? लक्ष्मी शाह कर्णाली प्रदेश को दैलेख को ठाटिकाध गाउपालिका २ दैलेख निवासी लक्ष्मी शाह स्वास्थय चौकी लकान्द्र दैलेखमा स्वास्थकर्मी हुन ।उहाले २०४२सालमा नेकपाको सदस्यता प्राप्त गर्नु भएको हो । निरंकुश पन्चायती ब्यबस्थाा ग्रामीण क्षेत्रमा पार्टी सरकारीसेवामा जागिरे सङ्ग भुमिगत शैलिमा पार्टी संगठनक बिस्तारमा महत्त्वपूर्ण भुमिका खेल्नु भएको थियो ।                                                   उहाँ हाल नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य र अखिल नेपाल महिला संघ को केन्द्रीय सचिवालय सदसय हुनु हुन्छ ।दैलेख जिल्ला समन्वय समितिको उप प्रमुख पनि हो ।उहाँले अनेम संघ को केन्द्रिय सम्पर्क बिभाग ,र अनेम स्वास्थ बिभाग स्वास्थकर्मी संघ को २ कार्यकाल दैलेखको अध्यक्ष को जिम्मेवारीमा रहेर काम गर्नु भएको थियो।                                                दैलेख काठमाडौ सम्पर्क कमिटीको सदस्य ,२ कार्यकाल भेरी अञ्चल सम्पर्क कमिटी अध्यक्षको जिम्मेवारीमा पनि रहेर महिला हरुलाइ पार्टीमा र जन बर्गिय संघसंगठनमा आवद्ध गराउन सफल हुनु भएको थियो।हाल केन्द्रीय स्थानीय तह बिभाग सदस्य ,र जिल्ला समन्वय समिति महा संघको केन्द्रीय सदस्य हुनु हुन्छ ।                                               प्रभावसाली महिला नेत्री शाह स्थानीय तह को जिम्मेवारी सङ्गै पार्टी एक घर एक पार्टी सदस्य कार्यकर्ता निर्माणकार्य अभियान सक्रिय हुँदै आउनु भएको छ।ग्रामीण क्षेत्र का श्रमजीवी ,सर्वहारा जनता को निम्ति पार्टीले जनमुखी कार्यक्रमको नीति तथा कार्यक्रम बनायर उत्पादन मुखी ,उधम्शिल पार्टी सदस्य उत्पादन गर्ने उदेश्य महिला नेत्री शाह ले पिछडिएको कर्णाली प्रदेश बाट महिला केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएको देशभर बाट १० औ अधिवेशनमा सहभागी हुनु भएका महाअधिवेसन प्रतिनिधि ,पार्टीको अग्रज नेता ,युवा बर्गलाई आफू मतदान गरि निर्वाचित गराउन अपिल गर्नु भएको छ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images