Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

नेकपा माओवादी मोहन्यालको अध्यक्षमा हिम शिखर निर्विरोध निर्वाचित

नेकपा माओवादी मोहन्यालको अध्यक्षमा हिम शिखर निर्विरोध निर्वाचित

  • समाचार
  • मंसिर १२, २०७८ आइतवार २१:१७ बजे
  • 1.1K
    SHARES
  • नेकपा माओवादी मोहन्यालको अध्यक्षमा हिम शिखर  निर्विरोध निर्वाचित

    नेकपा माओवादी केन्द्र मोहन्याल गाउँ पालिकाको दोस्रो गाउँ कमिटीको अधिवेशनबाट पुनः अध्यक्षमा देविदत्त उपाध्याय ( हिम शिखर ) लाई गाउँ कमिटी अध्यक्षमा निर्बिरोध निर्वाचित गरेको छ ।                                                                  बरिस्ठ उपाध्यक्षमा कृष्ण कुमार बोहरा , उपाध्यक्ष छबिलाल हौजाली मगर ,महिला उपाध्यक्षमा तारा शर्मा ,सचिव सुरेन्द्र प्रसाद जैसी, कोषाध्यक्ष तुलसी पुरी , सह सचिव कमल शाही सहित ५५ सदस्यीय गाउँ कमिटी सर्वसम्मत चयन भएको छ।                                      received_943774636566212.jpeg                   मोहन्याल ३ फलेबिसौनामा अधिवेशन सम्पन्न भएको हो । गाउँ कमिटी अध्यक्ष देविदत्त उपाध्यायको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी प्रदेश कमिटी सदस्य दुर्गा बडुवाल रहनु भएको थियो ।

  • सम्बन्धित विषय:

  • # नेकपा माओवादी केन्द्र

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images