Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

साझा उम्मेदवार चयन गर्न ४ नेता छलफलमा

साझा उम्मेदवार चयन गर्न ४ नेता छलफलमा

  • समाचार
  • मंसिर २०, २०७८ सोमवार २०:३१ बजे
  • 928
    SHARES
  • साझा उम्मेदवार चयन गर्न ४ नेता छलफलमा

    कांग्रेसको संस्थापनइतर समूहका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । प्रदेश अधिवेशनको परिणाम समिक्षा र अबको रणनीतिबारे छलपल गर्न इतरपक्षका शीर्ष ४ नेता छलफलमा जुटेका हुन् ।                                                                  वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहराटारमा सुरु भएको बैठकमा महामन्त्री डा: शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह र नेता डा: शेखर कोइराला सहभागी भएका हुन् । चारै जना नेताले १४ औं महाधिवेशनमा सभापतिमा दावी गरिरहेका छन् ।                                                                 आज सोमबार बैठकमा साझा उम्मेदवार चयन लगायतका विषयमा छलफल भएपनि साझा उम्मेदवार चयन गर्ने विषयमा मंगलबार सिंह निवास चाक्सीबारी छलफल गर्ने बताइएको छ । मंगलबार दिउँसो १ बजे पार्टीका प्रभावशाली नेता र केन्द्रीय सदस्य बोलाएर छलफल हुने भएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images