Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

आफू सभापतिको दौडबाट पछि नहट्ने कांग्रेस नेता सिंह

आफू सभापतिको दौडबाट पछि नहट्ने कांग्रेस नेता सिंह

  • समाचार
  • मंसिर २३, २०७८ बिहिवार १०:४६ बजे
  • 1.8K
    SHARES
  • आफू सभापतिको दौडबाट पछि नहट्ने कांग्रेस नेता सिंह
    • कर्णाली भ्यूज

    नेपाली काङग्रेसका नेता प्रकामान सिंहले १४ औँ महाधिवेसनमा आफु सभापतिको दौडबाट पछि नहट्ने बताउनु भएको छ । महाधिवेसन सुरु हुन केहि घण्टा मात्र बाँकी रहँदा सभापतिमा साझा उमेद्वारी चयन गर्न नसेको वरिष्ठ नेता रामचन्द्र पौडलललाई सिंहको यो अभिब्यक्ति पछि थप संकट निम्तिएको छ ।                                                                                      पार्टी भित्रको शक्ति राजनितिका कारण नेपाली काङ्ग्रेसले जनताले सोचेअनुरुप ट्रयाक समाउन नसेको भन्दै सिंहले पार्टीलाई बिधि बिधान अनुसार चलाउन र समावेशी रुपमा पार्टीलाई अगाडी बढाउन आफ्नो सभापतिमा दाबी रहेको र सभापतिको दाबीबाट पछि नहट्ने बताउनु भएको हो ।                                                                        काठमाण्डौको बानेश्वरमा आज सन्त नेता कृष्ण प्रसाद भट्टराईको शालिक अनावरण गर्दै नेता सिंहले पाटीलार्ई बिधिसंबद नियम संबद र संस्थागत रुपमा अगाडी बढाउन र सम्पूर्ण चुनौतिलाई सामना गर्दै आफूले नेपाली काङग्रेसलाई बिशुद्ध प्रजातान्त्रिक पार्टीको रुपमा स्थापित गराउने एजेण्डाका साथ सभापति पदका लागी दाबी गरेको बताउनु भयो ।                                                                     कार्यक्रममा सिंहले नेपाली काङग्रेसलाई एकताबद्ध हुन कसिुनजीले गरेको त्यागलाई कुनैपनि नेताले आत्मसाथ गर्न नसकेको भन्दै दुख समेत ब्यक्त गर्नुभयकाेछ

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images