Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

HIV संक्रमित बालबालिकालाई न्यानो लुगा तथा स्टेसनरी सामाग्री वितरण

HIV संक्रमित बालबालिकालाई न्यानो लुगा तथा स्टेसनरी सामाग्री वितरण

  • समाचार
  • मंसिर २३, २०७८ बिहिवार १९:२२ बजे
  • 1.4K
    SHARES
  • HIV संक्रमित बालबालिकालाई न्यानो लुगा तथा स्टेसनरी सामाग्री वितरण

    लम्की लेडि जेसीजको आयोजनामा HIV संक्रमित बालबालिकालाई न्यानो लुगा तथा स्टेसनरी सामाग्री वितरण गरिएको छ । कैलालीको लम्कीमा बिहीबार २३ जना बालबालिकालाई स्टेसनरी तथा न्यानो लुगा वितरण गरिएको हो ।            received_196153716048761.jpeg                                                                       लम्की लेडि जेसीजकी अध्यक्ष दुर्गा गुरुङको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि किसान बहुउद्देश्यीय सहकारी संस्थाका महाप्रबन्धक डम्बर बहादुर शाह रहनु भएको थियो । कार्यक्रममा विशिष्ट अतिथिमा लम्की लेडी जेसीजकी पुर्व अध्यक्ष निर्मला सिंह राठौर र लम्कीचुहा स्वास्थ्य शाखा प्रमुख जयन्ती विसी रहनु भएको थियो ।                                    कार्यक्रममा लम्की लेडि जेसीजका वर्तमान पदाधिकारी तथा पुर्व पदाधिकारीको सहभागीता रहेको थियो ।      received_677654140066385.jpeg                                           कार्यक्रममा लम्की जेसीजका अध्यक्ष घनश्याम डांगीले शुभकामना मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन लम्की लेडी जेसीकी महासचिव शान्ति चन्दले गर्नु भएको थियो ।received_224198606405964.jpeg

  • सम्बन्धित विषय:

  • # #education

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images