Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

लम्कीचुहा अस्पतालमा भएको नवजात शिशु मृत्यु प्रकरणमा प्रेस विज्ञप्ति

लम्कीचुहा अस्पतालमा भएको नवजात शिशु मृत्यु प्रकरणमा प्रेस विज्ञप्ति

  • समाचार
  • मंसिर २९, २०७८ बुधवार १९:२१ बजे
  • 1.7K
    SHARES
  • लम्कीचुहा अस्पतालमा भएको नवजात शिशु मृत्यु प्रकरणमा प्रेस विज्ञप्ति

    कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर २ भल्कामा रहेको लम्कीचुहा अस्पतालले प्रेस विज्ञप्ति निकालेको छ । कैलालीको लम्कीचुहा १ का नवजात शिशुको अस्पतालमा ज्यान गएपछि आफन्तले अस्पतालको लापरबाहीका कारण ज्यान गएको आरोप लगाउदै अस्पतालका सेवा ठप्प रहेका छन् ।                                                                                नवजात शिशुको ज्यान गएकोमा दुख व्यक्त गर्दै स्वास्थ्यकर्मीले प्रयास गर्दागर्दै पनि ज्यान गएको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा स्वास्थ्यकर्मीहरूलाई निर्वाध रुपमा काम गर्ने वातावरण सृजना गर्नुपर्ने र यदि त्यसो हुन नसकेमा लम्कीचुहा नगरपालिका वडा नं १ देखि १० सम्मका स्वास्थ्य सेवा ठप्प पार्न सक्ने समेत विज्ञप्तिमा उल्लेख छ ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images