Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

दलित सहमहामन्त्रीमा विश्वकर्मा अगाडि

दलित सहमहामन्त्रीमा विश्वकर्मा अगाडि

  • समाचार
  • पौष १, २०७८ बिहिवार २०:२२ बजे
  • 2.3K
    SHARES
  • दलित सहमहामन्त्रीमा विश्वकर्मा अगाडि
    • कर्णाली भ्यूज

    कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत महिला, दलित, आदिवासी जनजाति क्लस्टरअन्तर्गत कांग्रेस सहमहामन्त्री पदको मतगणना जारी छ।                                                      कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनाको प्रारम्भिक नतिजा आएको छ। जसमा दलित सहमहामन्त्री पदको १५०४ सय मत गन्दा जीवन परियारले ८३१ त ल्याएका छन् भने  मानबहादुर विश्वकर्माले ८३९ मत ल्याएका छन्।                            दलितमा जीवन परियार शेखर कोइराला र विश्वकर्मा देउवा पक्षबाट हुन्।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images