Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

लोकप्रिय मतका साथ डाक्टर डिला संग्रौला पन्त विजयी

लोकप्रिय मतका साथ डाक्टर डिला संग्रौला पन्त विजयी

  • समाचार
  • पौष ६, २०७८ मंगलवार ०७:४६ बजे
  • 1.9K
    SHARES
  • लोकप्रिय मतका साथ डाक्टर डिला संग्रौला पन्त विजयी

    नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट महिला खुल्लामा सर्वाधिक लोकप्रिय मतका साथ डाक्टर डिला संग्रौला पन्त बिजयी भएकी छन्।   आइतबार रातिदेखि मतगणना सुरु भएकाेमा साेमबार साँझा अन्तिम मत परिणाम सार्वजनिक गर्दा सबैभन्दा धेरै २८८५ मत ल्याएर निर्वाचित भएकी छन् ।                                         कांग्रेसका लोकप्रिय टप थ्री महिलामा डाक्टर डिला संग्रौला पन्त, पुष्पा भुषाल र डाक्टर आरजु राणा देउवा परेका छन्। संग्रौला पछि पुष्पा भुसालले २७१८, आरजु राणा देउवाले  २५३६ मत पाएका थिए।                                                    महिला खुल्ला  कोटाबाट ९ जना केन्द्रीय सदस्य निर्वाचित भएकामा अम्बिका बस्नेत २३३९, ईश्वरी न्यौपाने २२५९ , सरिता प्रसाईं २०९६, रमा कोइराला पौडेल १८५८, सुशीला ढकाल आचार्य १८०४ र रंगमती शाहीले १७८९ मत ल्याएर विजयी भएका हुन् ।                                                     महिलातर्फको केन्द्रीय सदस्य ९ पदका लागि ३० जनाले उम्मेदवारी दिएका थिए ।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images