Logo

बुधवार, कार्तिक १२ गते २०८३

images
images
images

सामाजिक उत्तरदायित्व अन्तर्गत मृत्युबापतको रकम प्रदान

सामाजिक उत्तरदायित्व अन्तर्गत मृत्युबापतको रकम प्रदान

  • समाचार
  • माघ ५, २०७८ बुधवार १९:०७ बजे
  • 1.6K
    SHARES
  • सामाजिक उत्तरदायित्व अन्तर्गत मृत्युबापतको रकम प्रदान

    कैलालीको लम्कीचुहा १ लम्कीमा रहेको साबिक निर्धन उत्थान बैंक हाल निर्धन उत्थान लघुबित्त बित्तीय संस्थाले मृत्यु बापत प्रदान गर्दै आएको रकम बुधबार हस्तान्तरण गरेको छ । लम्की शाखा कार्यालयको समुहमा आबद्ध सदस्य कैलालीको लम्कीचुहा नगरपालिका वडा नं ७ खरौलाकी तारादेवी अधिकारी मृत्यु भएको थियो ।                                                    समुहमा आबद्ध अधिकारीको मृत्यु भएपछि सामाजिक उत्तरदायित्व बहन गर्दै संस्थाले अधिकारीका श्रीमान प्रसादे अधिकारीलाई १ लाख ८२ रुपैयाँ मृत्यु बापत प्रदान गर्दै आएको कर्जा बिमा क्षतिपुर्ती रकम हस्तान्तरण गरिएको निर्धन उत्थान लघु वित्त वित्तीय संस्था लम्कीका शाखा प्रमुख उमनाथ तिमिल्सेनाले जानकारी दिनु भएको छ ।                                          कर्जा समेत मिनाहा गर्दै सदस्यहरुलाई आईपर्ने समस्या तथा बिपतमा सधैंव निर्धन उत्थान ग्राहक सदस्यको घर आगनमा पुगि सहयोग प्रदान गरिएको लेखापाल कृष्ण राज पोखरेल बताउनुभयो । उक्त कार्यक्रमको संचालन संस्थाका कर्मचारी परेकराज सन्ज्यालले गर्नु भएको थियो ।


    कर्णाली भ्यूज

    This is Test

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images