Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

नेपाली कांग्रेस लम्कीचुहा वडा नं ५ को पदस्थापन कार्यक्रम सम्पन्न

नेपाली कांग्रेस लम्कीचुहा वडा नं ५ को पदस्थापन कार्यक्रम सम्पन्न

  • समाचार
  • माघ १५, २०७८ शनिवार २२:३८ बजे
  • 1.2K
    SHARES
  • नेपाली कांग्रेस लम्कीचुहा वडा नं ५ को पदस्थापन कार्यक्रम सम्पन्न

    नेपाली कांग्रेस लम्कीचुहा नगरपालिका वडा नं ५ को पदस्थापन कार्यक्रम शनिबार सम्पन्न भएको छ । १४ औं महाधिवेशनबाट निर्वाचित वडाबाट निर्वाचित कार्य समितिको पदस्थापन कार्यक्रम शनिबार सम्पन्न भएको हो । नव निर्वाचित वडा सभापति रनसिंह विश्वकर्माको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथिमा नेपाली कांग्रेस कैलाली क्षेत्र नं २ का सभापति विष्णुप्रसाद ढकाल रहनु भएको थियो भने विशिष्ट अतिथिमा महाधिवेशन प्रतिनिधि टीकाराम खनाल रहेका थिए ।                              कार्यक्रममा अतिथिमा नेपाली कांग्रेसका पुर्व क्षेत्रीय सभापति देवानन्द जैसी , प्रदेश क का सभापति भीम प्रसाद जैसी लगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूको सहभागीता रहेको थियो ।                                      वडा उपसभापति चन्द्रादेबी कार्कीको स्वागत मन्तब्यसँगै सुरु भएको कार्यक्रममा निवर्तमान वडा सभापति गजेन्द्रसिंहद्वारा माइन्युट प्रदान तथा पदस्थापन क्षेत्रीय सभापति बिष्णु ढकालद्वारा प्रमाण पत्र प्रदान गरिएको थियो

  • सम्बन्धित विषय:

  • # suryathapa

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images