Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

अवैध काठसहित मोहन्याल ७ बाट ट्रयाक्टर र चालक पक्राउ

अवैध काठसहित मोहन्याल ७ बाट ट्रयाक्टर र चालक पक्राउ

  • समाचार
  • माघ १७, २०७८ सोमवार २०:०२ बजे
  • 940
    SHARES
  • अवैध काठसहित मोहन्याल ७ बाट ट्रयाक्टर र चालक पक्राउ

    कैलालीमा प्रहरीले ओसारपसार भइरहेको अवस्थामा सालको काठ बरामद गरेको छ । जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ७ बडिगाउँस्थित सोल्टा चिसापानी सडक खण्डमा भे १ त ६४७९ नम्बरको ट्याक्टरलाई चेक जाँच गर्ने क्रममा ७ फिटे ४५ कडी थान अवैध सालको काठ बरामद गरिएको हो ।            कसेनीबाट चिसापानी आउँदै गरेको जिल्ला सुर्खेत चौकुने गाउँपालिका वडा नम्बर १० घाटगाउँ बस्ने अन्दाजी २० बर्षीय चालक चक्र बहादुर थापाले चलाएको ट्याक्टरबाट उक्त काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।                ट्याक्टरबाट २६. २५ क्यु फिट काठ बरामद गरिएको हो । उक्त ट्याक्टर र चालकलाई आबश्यक कारवाहीको लागि सब डिभिजन बन कार्यालय चिसापानी कैलाली पठाइएको प्रहरीले जनाएको छ ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images