Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

स्वतन्त्रबाट विजयी नगर प्रमुख कांग्रेसमा प्रवेश

स्वतन्त्रबाट विजयी नगर प्रमुख कांग्रेसमा प्रवेश

  • समाचार
  • माघ २२, २०७८ शनिवार १५:५२ बजे
  • 1.5K
    SHARES
  • स्वतन्त्रबाट विजयी नगर प्रमुख कांग्रेसमा प्रवेश

    कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमख रजत प्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शनिबार नगर प्रमख शाह नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्।                                                                            कांग्रेसमा प्रवेश गर्ने क्रममा उनलाई कांग्रेस लुम्बिनी प्रदेश सभापती अमरसिंह पुन, प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह लगायतले माला लगाएर स्वागत गरेका थिए ।                                   २०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट कृष्णनगर नगरपालिकाको नगरप्रमुख पदमा विजयी भएका शाहको कांग्रेस प्रवेशलाई जिल्लामा निकै महत्वका साथ हेरिएको छ।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • कर्णाली भ्यूज

    This is Test

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images