Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

नेपाली संस्कृति परिषद टिकापुर नगर समितिको बैठक शनिबार सम्पन्न

नेपाली संस्कृति परिषद टिकापुर नगर समितिको बैठक शनिबार सम्पन्न

  • समाचार
  • फाल्गुण १४, २०७८ शनिवार २०:४६ बजे
  • 904
    SHARES
  • नेपाली संस्कृति परिषद टिकापुर नगर समितिको बैठक शनिबार सम्पन्न

    नेपाली संस्कृति परिषद टिकापुर नगर समितिको बैठक शनिबार सम्पन्न भएको छ ।                                                    नेपाली संस्कृति परिषद टीकापुर नगर समिति अध्यक्ष बल बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली संस्कृति परिषद्का अन्तर्राष्ट्रिय महासचिव तथा नेपालका राष्ट्रिय अध्यक्ष हर्कबहादुर स्वार , नेपाली संस्कृति परिषद्का राष्ट्रिय आर्थिक समिति संयोजक रण बहादुर रावल , टीकापुर नगर समिति आर्थिक समितिका संयोजक धर्म बहादुर बिष्ट , नेपाली संस्कृति परिषद टीकापुर नगर समितिकि सल्लाहकार सदस्य कलावती स्वार , नेपाली संस्कृति परिषद महिला विभाग टिकापुरका व्यवस्थापक प्रमुख दुर्गा रावल , वरिष्ठ समाजसेवी चन्द्रभूषण स्वार , मोहन उपाध्याय , नेपाली संस्कृति परिषद टीकापुर नगर समिति सचिव गणेश रावल , नेपाली संस्कृति परिषद टीकापुरकी महिला समिति महासचिव सीता रावल , नेपाली संस्कृति परिषद जानकी गाउँपालिकाका अध्यक्ष नर बहादुर थापा , नेपाली संस्कृति परिषद टीकापुरका युवा अध्यक्ष रोशन कठायत , संयोजक कल्पेश कुँवर लगायत अन्य नेपाली संस्कृति परिषदका पदाधिकारी सदस्य तथा शुभेच्छुकहरूको सहभागीता रहेको थियो ।                                             फाल्गुन १७ गते शिवरात्री पर्वको अवसरमा शिव मन्दिरमा दर्शन गर्न आउने भक्तालुजनहरूलाई सर्वत पिलाउने कार्यक्रम समेत राखिएको छ ।                                                  पछिल्लो समय दिनप्रतिदिन सनातन धर्मप्रति चौतर्फी आक्रमण भइरहेकाले सबै मिलेर सनातन धर्मको रक्षा गर्नु आजको आवश्यकता रहेको बताएका थिए ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images