Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

कैलालीको एमपी बजारमा थ्रेसरमा परी एकजनाको मृत्यु

कैलालीको एमपी बजारमा थ्रेसरमा परी एकजनाको मृत्यु

  • समाचार
  • चैत्र २५, २०७८ शुक्रवार १६:२६ बजे
  • 1.2K
    SHARES
  • कैलालीको एमपी बजारमा थ्रेसरमा परी एकजनाको मृत्यु

    कैलालीमा थ्रेसरमा परेर एक जनाको मृत्यु भएको छ। कैलालीको मोहोन्याल गाउँपालिका वडा नम्बर ७ एमपी बजारका ४८ वर्षीय बमबहादुर माझीको मृत्यु भएको हो।                  उनी थ्रेसरमा खुट्टा बेरिएर चोटपटक लागि घाइते भएका थिए। उनको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images