सम्माननिय अध्यक्ष केपी शर्मा ओली ज्यू, नेता कमरेडहरु नेपाल कम्युनिष्ट पार्टी एमाले केन्द्रीय कार्यालय,काठमाडौ, नेपाल सम्माननीय नेतागणहरु, नेपाल कम्युनिष्ट पार्टी एमाले राष्ट्र र जनताको हकहितका पक्षमा संघर्ष गर्दै आएको छ र अबको आउदो चुनावमा फेरि पनि देश कै पार्टी को हुनेछ यसमा कुनै पनि दुई मत छैन । जनताको प्यारो पार्टीको रुपमा हेरिएको छ । देशबासी र तथा प्रवासी नेपाली हरुको अपार माया पाएको छ । र, नेपाल जस्तो पिछडिएको राष्ट्रबाट हसिया हथौडा अङित रातो झन्डा सगरमाथाको शिखरबाट फरफराऊदै दुनियाँका पुजिबादीहरुको अगाडी चुनौतीका साथ कम्निस्ट आन्दोलन समाप्त भएको छैन । माक्सवादले फेल खाएको छैन र जनताको बहुदलीय जनवादी एमालेको बिकास नेपाल भरिकै पुजिबादहरुलाइ र यस्तै जनताको मन र जनताको बिचारलाइ अगाडि बढाउन र देशको मुहार बदल्न र समृद्धि नेपाल सुखि नेपाली बनाउन र प्रवासमा रहेका नेपालीयुवाहरुलाई आफ्नो राष्ट्रमा रोजगारि दिन हाम्रो पार्टी एमालेलाइ प्रवासबाट यो पत्र लेख्दैछु छु । मुलुक छोडेर मुग्लान पस्नु पर्ने प्रवासी नेपालीहरुको बाध्यता पनि हटोस भन्न चाहन्छु र देशमा भएका विकृति, भष्ट्रचारी, ,घुसखोरी, कमिसन बलात्कारी, अपराधी र सामन्तवादी हत्यारा सबैलाइ जराबाटै उखेलेर फ्याँक्ने काम गर्नेछ भन्ने आसाबादी छन । नेपालमा आफुलाइ निकै राजनितिक दलका पात्र हु भनि चिनिने छोटे राजाहरु धेरै जसो नेपालका हर कुना काप्चामा छरिएर बसेका छन् । यिनिहरुले राजनितिकलाइ कुनै धन्दा अथवा व्यापारको तुलना लिएर हिडेका छन् । त्यस्ता प्रतिगामि तत्वहरूलाई देशबाटै सखाप पारियोस । यिनिहरुको देशबाटै सखाप पार्न नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता अथवा कार्यकर्ता र नेपाल राष्ट्र प्रतिमाया गर्ने नेपाली युवाहरु सबैको कर्तब्य हो । नेकपा एमाले भित्र राजनितिक गर्ने नेतागण र अथवा राष्ट्रिय युवा संघ नेपालका कोहि पनि कमरेडहरु लाइ मेरो खुल्ला पत्र मा के छ भने राजनितिक गर्ने सच्चा देश भक्ति हुनुपर्छ र देश र जनतालाइ माया गरेर देशको बिकास प्रति जनताको मुल्यांकन प्रतिक्रान्ति बिचार प्रगतिशिल मेहनत जुझारु कार्यशैली निष्पक्ष निष्ठा अनुशासित मुल्यांकनलाइ आत्मसात गर्दै आफ्नो बिचारलाइ अगाडि बढाउन र आफ्नो बिचारको बिकास होस भन्दै सबै देशका जनताका बिच देशलाई बिकास गरेर खाडीमा अथवा प्रबासमा रहेका युवालाइ आफ्नै राष्ट्रमा रोजगारी को सृजना गरिने छ भन्ने आसमा छु । अन्त्यमा, पार्टी नेता कार्यकर्ता समर्थक र शुभचिन्तक लगायत आम देशबासी तथा प्रवासी नेपाली जनसमुदायमा नववर्ष २०७९ को शुभारम्भमा सुख समृद्धि र खुशी नेपालीहरुको उन्नति र प्रगति तथा उज्जल भविष्यको शतत् शुभकामना सहित अभिवादन ! नेपाल कम्निस्ट पार्टी एमाले जिन्दाबाद ! उही प्रवाशी, हरि ढकाल कोब्रा पन्चपुरि–१०,सुर्खेत, नेपाल । हालः गोराई, बोरीवली, मुम्बई । मोंः 7208779273



