Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

सानिमा लाइफ इन्स्योरेन्सको तालिम लम्कीमा सम्पन्न

सानिमा लाइफ इन्स्योरेन्सको तालिम लम्कीमा सम्पन्न

  • समाचार
  • जेठ १६, २०७९ सोमवार २१:४८ बजे
  • 1.4K
    SHARES
  • सानिमा लाइफ इन्स्योरेन्सको तालिम लम्कीमा सम्पन्न

    सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा कैलालीमा रहेका लम्की शाखा , टीकापुर शाखा , सुखड शाखा र मसुरिया शाखामा आबद्ध अभिकर्ता , एजेन्सी म्यानेजरहरूलाई रिफ्रेसमेन्ट सम्बन्धी तालिम कैलालीको लम्कीमा सोमबार सम्पन्न भएको छ ।  received_384601017045288.jpeg       received_1094467757950486.jpeg                                   सबैलाई बिमाको पहुँचमा पुर्‍याउन बिमाले जोखिम बहन गर्ने र बिमा बचत भएकाले लम्कीचुहा नगरपालिका , टीकापुर नगरपालिका , घोडाघोडी नगरपालिका र गौरीगंगा नगरपालिका क्षेत्रमा रहेका अभिकर्तारूलाई तालिम दिइएको हो ।            FB_IMG_1653924988055.jpg                                                   लम्की , टीकापुर क्षेत्रबाट करिब १ लाख जनालाई अभिकर्ता बनाइ रोजगारी दिने कम्पनीको मुख्य लक्ष्य रहेको सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका केन्द्रीय मार्केटिङ म्यानेजर गणेश चौलागाईंले बताए । तालिममा सहभागीहरूलाई बिमा सम्बन्धी जानकारी चौलागाईंले दिएका थिए ।                                                                      received_3143199602664026.jpegसानिमा लाइफ इन्स्योरेन्स कम्पनीका क्षेत्रीय प्रमुख गणेशराज उप्रेती , सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की शाखाका प्रमुख कमल प्रसाद खनाल लगायत टीकापुर , सुखड , मसुरिया शाखाका प्रमुख तथा प्रतिनिधि , अभिकर्ताहरूको उल्लेखनीय सहभागीता रहेको थियो ।received_405794248086381.jpeg

  • सम्बन्धित विषय:

  • # #education

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images