Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

पञ्चपुरी १० मा डिपबोरिङ्गबाट खानेपानी आयोजना सञ्चालन हुँदै

पञ्चपुरी १० मा डिपबोरिङ्गबाट खानेपानी आयोजना सञ्चालन हुँदै

  • समाचार
  • जेठ २८, २०७९ शनिवार ११:४५ बजे
  • 991
    SHARES
  • पञ्चपुरी १० मा डिपबोरिङ्गबाट खानेपानी आयोजना सञ्चालन हुँदै

    सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं १० मा खानेपानी काम भइरहेको छ । एक घर एक धारा लिने उद्देश्यले छप्रेल टोल डिपबोरिंङबाट खानेपानी संन्चालन हुदैछ ।                                            FB_IMG_1654925562797.jpg         पञ्चपुरी नगरपालिका अन्तर्गत वडाबाट १ लाख ६० हजार रुपैया , १ लाख ५० हजार नमुना सामुदायिक वनबाट , १ लाख रुपैयाँ रुद्रवाखोला खानेपानीको सहयोगमा उक्त खानेपानी आयोजना बन्न लागेको रुद्रवाखोला खानेपानीका अध्यक्ष एवम् समाजसेवी कृष्णप्रसाद भण्डारीले जानकारी दिएका छन् ।                                                                     १ सय ९३ जना शेयर सदस्यहरूका घरपरिवारले पानीको धारा प्रयोग गर्न पाउनेछन् ।FB_IMG_1654925560628.jpg


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images