एकीकृत अखिल नेपाल शिक्षक संगठनका लम्कीचुहा नगर अध्यक्ष शिव बहादुर थापाको नेतृत्वमा मागपत्र पेश गरिएको छ ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनको नेतृत्वमा बाल बिकास एवं विद्यालय कर्मचारी , नगर अनुदान शिक्षक र मावि शिक्षण अनुदानको तलब भत्ता वृद्धि र नगर शिक्षक घोषणा सहित पेसागत हकहितको लागि संगठनको तर्फबाट प्रतिनिधि मण्डल सहित लम्कीचुहा नगर प्रमुख सुशिला शाही र नगर उप- प्रमुख जुना चौधरी समक्ष मागपत्र पेश गरेका छन् ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनका लम्कीचुहा नगर अध्यक्ष शिव बहादुर थापाको नेतृत्वमा मागपत्र पेश गरिएको छ।



