Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

सामुदायिक वनले बनाउन थाले वन संरक्षण योजना

सामुदायिक वनले बनाउन थाले वन संरक्षण योजना

  • समाचार
  • श्रावण ६, २०७९ शुक्रवार १४:२७ बजे
  • 766
    SHARES
  • सामुदायिक वनले बनाउन थाले वन संरक्षण योजना

    दिगो विकास समाज भजनी कैलाली र वल्र्ड भिजन इन्टरनेशल नेपालको साझेदारीमा सांचालित पोषण तथा उत्थानशिल जिविकोपार्जन परीयोजना अन्र्तगत घोडाघोडी नगरपालिका ५ मा रहेको मोहोन्याल सामुदायिक वनका २० जना प्रतिनिधिहरुलाई २ दिने जल जंगल र जमिन संरक्षण योजना निर्माण तालिम सम्पन्न भएको छ ।        received_376628354600902.webp                                       मुकेश चौधरीले संचालन गरेको तालिममा सहभागीहरुलाई स्वागत तथा परीयोजनाको उद्देश्य माथि परियोजना अधिकृत प्रभु ढकालले गर्नु भएको थियो भने समापन कार्यक्रममा मोहोन्याल सामुदायिक वनका अध्यक्षले आगामी दिनमा बनाएको संरक्षण योजनालाई कार्यन्वयन गर्ने समापन कार्यक्रममा मनत्व्य राख्नु भएको थियो ।                                       दिगो विकास समाज भजनीका परियोजना अधिकृत प्रभुनाथ ढकाल, सुरज चौधरी र प्रशिक्षण पचमुडिया सव डिभिजन बन कार्यालयका सहायक बन अधिकृत लाल बहादुर वि क ले सहजीकरण गर्नु भएको थियो ।                                          तालिममा सामुदायिक बनका कार्य समति सदस्य, अनुगमन समिति र सल्लाहाकार समितिका पदाधिकारीहरुको उपस्थिति रहेको कार्यक्रम बन संरक्षण गरी जिविकोपार्जन गर्ने उद्देश्यले कार्यक्रम संचालन गरिएको हो ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images