Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

नगर विकास कोषको सञ्चालक समिति सदस्यमा लम्कीचुहा नगर प्रमुख शाही मनोनीत

नगर विकास कोषको सञ्चालक समिति सदस्यमा लम्कीचुहा नगर प्रमुख शाही मनोनीत

  • समाचार
  • श्रावण १०, २०७९ मंगलवार १६:३१ बजे
  • 916
    SHARES
  • नगर विकास कोषको सञ्चालक समिति सदस्यमा लम्कीचुहा नगर प्रमुख शाही मनोनीत

    कैलालीको लम्कीचुहा नगरपालिकाका नगरप्रमुख सुशिला शाही नगर विकास कोषको सञ्चालक समिति सदस्य मनोनीत भएकी छन् । शहरी विकास मन्त्रालय अन्तर्गतको नगर विकास कोषको सञ्चालक समिति सदस्यमा शाही मनोनीत भएकी हुन् ।                                        FB_IMG_1658822449884.jpg          नेपाल सरकार मन्त्रीपरिषदको असार ३१ को निर्णयअनुसार दुई वर्षको कार्यकालका लागि सञ्चालक समिति सदस्य मनोनीत भएको पत्र उनलाई शहरी विकास मन्त्रालयले पठाएको हो । शहरी विकास मन्त्रालय अन्तर्गतको नगर विकास कोषको सञ्चालक समिति सदस्यमा शाही मनोनीत भएकी हुन् ।        FB_IMG_1658832163382.jpg                                      नेपाल सरकार मन्त्रीपरिषदको असार ३१ को निर्णयअनुसार दुई वर्षको कार्यकालका लागि सञ्चालक समिति सदस्य मनोनीत भएको पत्र उनलाई शहरी विकास मन्त्रालयले पठाएको हो । प्रत्येक प्रदेशका विभिन्न महानगरपालिका र नगरपालिकाका मेयर तथा उपमेयर तीन जना महिलासहित ७ जनालाई नगर विकास कोषको सञ्चालक समितिको सदस्य पदमा मनोनयन गर्ने प्रावधान छ ।      FB_IMG_1658832161597.jpg                                                                शाहीलाई सुदूरपश्चिम प्रदेशबाट मनोनयन गरिएको हो । नगर विकास कोष शहरी क्षेत्रको विकासका लागि सहयोग गर्ने अख्तियारी पाएको एउटा सरकारी निकाय हो । सरकारले यही कोष मार्फत देशभरका नगरपालिकाहरुमा नगरको विकासका लागि अनुदान प्रदान गर्दै आएको छ ।मेयर तथा उपमेयर तीन जना महिलासहित ७ जनालाई नगर विकास कोषको सञ्चालक समितिको सदस्य पदमा मनोनयन गर्ने प्रावधान छ ।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images