Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

बाघको आक्रमणबाट २ जनाको ज्यान गयो

बाघको आक्रमणबाट २ जनाको ज्यान गयो

  • समाचार
  • श्रावण ३०, २०७९ सोमवार १४:११ बजे
  • 1.4K
    SHARES
  • बाघको आक्रमणबाट २ जनाको ज्यान गयो

    सुर्खेतको भेरीगंगा नगरपालिका वडा नं ५ गेरूवानीको जंगलमा बाघको आक्रमणबाट २ जनाको मृत्यु भएको छ । घरदेखि करिब १५० मिटर टाढा जंगलमा घास काट्न गएको समयमा बाघले आक्रमण गरि मृत्यु भएको स्थानीयले बताएका छ ।                                                                                    आइतबार बिहान ८ बजेको समयमा घरबाट घाँस ल्याउन जंगल निस्केको समयमा बाघको आक्रमणबाट सोही वडामा बस्ने ४६ बर्षीय पुरुष रामबहादुर चन्द र ६८ वर्षीया महिला पवि ओलीको ज्यान गएको बताइएको छ । बिहान घरबाट निस्केपछि दिउँसोसम्म घर नआउदा आफन्त उनीहरूलाई खोज्न जंगलजादा करिब दिउँसो २ बजेको समयमा शव फेला परेका स्थानीयले बताएका छन् ।                                              मृतकको शव पोष्टमार्टमका लागि सुर्खेत पठाइएको छ भने आफन्त तथा स्थानीयबासीले उचित क्षतिपूर्तिको माग राख्दै नेपालगञ्ज सुर्खेत सडक अन्तर्गत बबई सडक खण्ड अवरुद्ध गरिरहेका छन ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images