Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

लम्कीचुहा ३ बल्चौर बादीबस्तीका १३० घरपरिवारलाई पुर्जा वितरण गरिदै

लम्कीचुहा ३ बल्चौर बादीबस्तीका १३० घरपरिवारलाई पुर्जा वितरण गरिदै

  • समाचार
  • भाद्र ५, २०७९ आइतवार २०:५६ बजे
  • 718
    SHARES
  • लम्कीचुहा ३ बल्चौर बादीबस्तीका १३० घरपरिवारलाई पुर्जा वितरण गरिदै

    कैलालीको लम्कीचुहा नगरपालिका भल्का कैलालीको आयोजनामा कैलालीको लम्कीचुहा नगरपालिका वडा नं ३ बल्चौर बादीबस्तीका १ सय ३० भुमिहिन दलित घरपरिवारलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा बितरण कार्य भदौ ७ गते मंगलबार हुने भएको छ । FB_IMG_1661094736926.jpg       FB_IMG_1661094745837.jpg                                                          लम्कीचुहा नगरपालिकाका नगर प्रमुख सुशिला शाहीको अध्यक्षतामा र संघीय भुमि व्यवस्था शहरी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठको प्रमुख आतिथ्यमा लम्कीचुहा नगरपालिका वडा नं ३ बल्चौर बादीबस्ती ३ नं वडा कार्यालयमा हुने र सबैलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # सुशला शाही
  • # शशी श्रेष्ठ

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images