Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

नव कृषि सहकारी संस्थाको ९ औं वार्षिक साधारणसभा सम्पन्न

नव कृषि सहकारी संस्थाको ९ औं वार्षिक साधारणसभा सम्पन्न

  • समाचार
  • भाद्र २५, २०७९ शनिवार २०:३९ बजे
  • 697
    SHARES
  • नव कृषि सहकारी संस्थाको ९ औं वार्षिक साधारणसभा सम्पन्न

    कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ लम्कीमा रहेको श्री नव कृषि सहकारी संस्था लिको ९ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ। साधारण सभाले आर्थिक बर्ष ०७९/०८० को बार्षिक आयव्यय १३ लाख ८८ हजार ४ सय ९५ रुपैया आय र १३ लाख ४० हजार ५ सय ६६ रुपैयाँ बराबरको व्याय अनुमोदन गरेको छ। ४७ हजार ९ सय ५८ रुपैया मात्र खुद नाफा गरेको छ।            Screenshot_20220910-203638_Gallery.jpg 

    संस्थाका अध्यक्ष बिनोद कुमार शाहीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख सुशिला शाही रहनु भएको थियो । कार्यक्रममा विशिष्ट अतिथिमा लम्कीचुहा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष नेत्र प्रसाद खनाल ,साना किसान कृषि सहकारी संस्था बलियाकी प्रबन्धक माया शाह ,बहुउद्देश्यीय सहकारी सस्था लम्कीका अध्यक्ष टंक बिष्टले शुभकामना मनतब्य राख्नु भएको थियो।        Screenshot_20220910-203609_Gallery.jpg      कार्यक्रमको संचालन संस्थाका सचिव रज बहादुर थापाले गर्नु भएको थियो । कार्यक्रम संस्थाका शेयर सदस्यहरूको उपस्थिति रहेको थियो ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images