यस क्षेत्रको व्यावसायिक विकास, पर्यटकीय क्षेत्रमा उन्नती, साँस्कृतिक जर्गेना र धार्मिक तथा शैक्षिक क्षेत्रमा टेवा पुग्ने र बर्दगारिया धार्मिक क्षेत्रमा रहेको असहायका लागि सहयोगी हातहरु नेपालको सहारा घरलाई सहयोग पुर्याउने मुल उद्देश्य सहित “स्वास्थ्य, शिक्षा, सुचना हाम्रो अभियान, कृषि , संस्कृति र पर्यटन हाम्रो पहिचान” भन्ने मुल नाराका साथ हाइवे मिडिया प्रा.लि द्धारा सञ्चालित लम्की एफ.एम ९२.१ मेगाहर्ज को आयोजनामा असोज २ गतेबाट सञ्चालन भएको लम्की सांगीतिक महोत्सव २०७९ बर्षाका कारण निकै प्रभाबित भएको हुँदा महोत्सवको समायावधि बढाई यहि असोज १८ गते सम्म सञ्चालन गर्ने सम्पुर्णमा यसै बिज्ञप्ती मार्फत उल्लेख गरिएको छ ।



