Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

कैलालीको लम्कीचुहा ६ गप्कामा ग्यासका सिलिन्डर बोकेको ट्रक पल्टियो

कैलालीको लम्कीचुहा ६ गप्कामा ग्यासका सिलिन्डर बोकेको ट्रक पल्टियो

  • समाचार
  • आश्विन २२, २०७९ शनिवार ०७:५० बजे
  • 583
    SHARES
  • कैलालीको लम्कीचुहा ६ गप्कामा ग्यासका सिलिन्डर बोकेको ट्रक पल्टियो

    कैलालीको लम्कीचुहा नगरपालिका ६ गप्कामा ग्यासका सिलिन्डर बोकेको ६ चक्के ट्रक अनियन्त्रित भएर शनिबार बिहान पल्टेको छ ।                                                      पुर्वबाट पश्चिम जादै गरेको भे १ क १५८० नम्बरको बाँकेको कोहलपुर नगरपालिकाका छोटेलाल चौधरीले चलाएको ट्रक अनियन्त्रित भएर पल्टिएको प्रहरीले जानकारी दिएको छ ।                                      ट्रक पल्टिँदा मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिनु भएको छ । ट्रक पल्टिएको ठाउँमा इलाका प्रहरी कार्यालयबाट टोली खटिएको प्रहरीले जनाएको छ ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images