Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

नेकपा माओवादी केन्द्रमा प्रवेश

नेकपा माओवादी केन्द्रमा प्रवेश

  • समाचार
  • कार्तिक १९, २०७९ शनिवार १४:५२ बजे
  • 2.0K
    SHARES
  • नेकपा माओवादी केन्द्रमा प्रवेश

    नेपाल कम्युनिस्ट पार्टी बिप्लवका विशेष कमिटी सदस्य जयदत्त पाण्डे, कैलाली जिल्लाका न्याय तथा कानुन बिभाग प्रमुख कमल क्षेत्री(पबित्र), अखिल नेपाल शिक्षक संगठन कैलाली जिल्लाका वरिस्ठ उपाध्यक्ष छ्त्र बोहरा, व्यापार व्यवसायी संघ घोडाघोडी न.पा अध्यक्ष जगदिश चौधरी, ट्रेड युनियनका घोडाघोडी नगर अध्यक्ष तथा वडा नं १ का वडा अध्यक्ष उम्मेदवार कृष्ण प्रसाद तिवारी र नेकपा एमालेका भजनी नगरपालिका वडा न-२ दलित सदस्यका उम्मेदवार भागरथी बि.क नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।      received_807757050530952.jpeg                                              कैलाली क्षेत्र न-३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य कृष्ण कुमार चौधरी (कुन्दन )ले उनीहरूलाई पार्टी प्रवेश गराएका नेकपा माओवादी केन्द्रका सुदुरपश्चिम प्रदेश सदस्य करण साउदले जानकारी दिएका छन् ।received_1295591721283475.jpeg

  • सम्बन्धित विषय:

  • # नेकपा माओवादी केन्द्र

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images