Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

वडामा नै सामाजिक सुरक्षाभत्ता वितरण गरेर वडाबासीको मन जित्दै वडा अध्यक्ष ओली

वडामा नै सामाजिक सुरक्षाभत्ता वितरण गरेर वडाबासीको मन जित्दै वडा अध्यक्ष ओली

  • समाचार
  • कार्तिक २०, २०७९ आइतवार २०:४५ बजे
  • 655
    SHARES
  • वडामा नै  सामाजिक सुरक्षाभत्ता वितरण गरेर वडाबासीको मन जित्दै वडा अध्यक्ष ओली
    • कर्णाली भ्यूज

    कैलालीको लम्कीचुहा नगरपालिका वडा नं २ का वडा अध्यक्ष सन्तोष कुमार ओलीले सामाजिक सुरक्षाभत्ता वडा कार्यालयबाट नै वितरण गर्ने गरेका छन् । वडा अध्यक्ष निर्वाचित भएपछि ओलीले पहिलोपटक र दोस्रोपटक गरि दुई पटक जेष्ठ नागरिक लगायत सामाजिक सुरक्षाभत्ता पाउने नागरिकलाई वडा कार्यालयबाट नगद रुपैयाँ दिएर अटोरिक्सामा घरसम्म पुगाउने व्यवस्था समेत गरेका छन् ।      Screenshot_20221106-204124_Gallery.jpg                                     बैंकका कर्मचारीलाई वडा कार्यालयमा बोलाएर वडाभित्र सामाजिक सुरक्षाभत्ता पाउने नागरिककलाई सामाजिक सुरक्षाभत्ता वितरण गरेर वडाबासीको मन जित्न सफल भएका छन् । पहिलोपटक सामाजिक सुरक्षाभत्ता वडाबाट वितरण गरेका ओलीले दोस्रोपटक समेत जेष्ठ नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्यकर्मीबाट स्वास्थ्य चेकजाँच समेत गराएका छन् ।                                                            IMG-20221106-WA0016.jpg       वडा अध्यक्ष ओलीले यस्तो सेवा सुविधा दिएकोमा खुसी भएको जेष्ठ नागरिकले बताएका छन् र वडा अध्यक्ष ओलीलाई धन्यवाद व्यक्त गरेका छन् ।      IMG-20221106-WA0015.jpg                                                    कम बोलेर धेरै काम गर्नुपर्छ भन्ने सोचाइ भएका ओलीबाट अन्य जनप्रतिनिधिले समेत सिक्ने क्षमता राख्नुपर्छ ।IMG-20221106-WA0014.jpg


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images