Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

नगरपालिका संघको केन्द्रीय सदस्य तथा महिला विभाग प्रमुखमा लम्कीचुहा प्रमुख शाही निर्वाचित

नगरपालिका संघको केन्द्रीय सदस्य तथा महिला विभाग प्रमुखमा लम्कीचुहा प्रमुख शाही निर्वाचित

  • समाचार
  • पौष ६, २०७९ बुधवार १८:०८ बजे
  • 778
    SHARES
  • नगरपालिका संघको केन्द्रीय सदस्य तथा महिला विभाग प्रमुखमा लम्कीचुहा प्रमुख शाही निर्वाचित

    IMG-20221221-WA0002.jpgनेपाल नगरपालिका संघको ८औ राष्ट्रिय अधिवेशनबाट महिला विभाग प्रमुख तथा केन्द्रीय सदस्यमा लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख सुशिला शाही निर्वाचित हुनु भएको छ । राजधानीमा भएको अधिवेशनबाट नगर प्रमुख शाही निर्वाचित हुनु भएको हो ।                                            केन्द्रीय सदस्य तथा महिला विभाग प्रमुखमा निर्वाचित भएपछि सपथ ग्रहण गराउनुका साथै निर्वाचित प्रमाणपत्र समेत प्रदान गरिएको छ ।FB_IMG_1671624874758.jpg

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images