Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

सुदुरपश्चिम प्रदेश कांग्रेस संसदीय दलको नेतामा शाह सर्वसम्मत चयन

सुदुरपश्चिम प्रदेश कांग्रेस संसदीय दलको नेतामा शाह सर्वसम्मत चयन

  • समाचार
  • पौष २०, २०७९ बुधवार १५:०६ बजे
  • 1.1K
    SHARES
  • सुदुरपश्चिम प्रदेश कांग्रेस संसदीय दलको नेतामा शाह सर्वसम्मत चयन

    सुदुरपश्चिम कांग्रेस संसदीय दलको नेतामा शाह सर्वसम्मत चयन नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश सभा संसदीयल दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत चयन भएका छन्।                                    कैलाली निर्वाचन क्षेत्र नम्बर २ को (१) बाट प्रत्यक्ष निर्वाचित शाहलाई बुधबार बसेको संसदीय दलको बैठकले सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो। यसअघि आधा दर्जन आकांक्षी देखिएपछि चुनाव हुने तय भएको थियो। तर, आकांक्षीहरू बिच सहमति भएपछि संसदीय दलको नेतामा शाह सर्वसम्मत चयन हुनु भएको बताइएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images