Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले काजकिरिया बापतको नगद रकम हस्तान्तरण

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले काजकिरिया बापतको नगद रकम हस्तान्तरण

  • समाचार
  • माघ २, २०७९ सोमवार १९:५१ बजे
  • 1.2K
    SHARES
  • निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले काजकिरिया बापतको नगद रकम हस्तान्तरण

    निर्धन उत्थान लघुबित्त बित्तिय संस्था लि. शाखा कार्यालय लम्कीले कैलालीको लम्कीचुहा नगरपालिका वडा नं ३ चिसापानीमा बसोबास गर्नुहुने यस संस्थाका सदस्य झूमा शाहीको असामहिक निधन प्रति हार्दिक श्रद्वासुमन अर्पण गर्दै परिवारजनमा धैय धारण गर्ने शक्ति प्रदान गरून भन्दै समवेदना व्यक्त गरिएको छ ।            IMG-20230116-WA0002.jpg                                              साथै निर्धन उत्थान लघुवीत्त वित्तीय संस्थाले स्वर्गीय झुमा शाहीका श्रीमानलाई नगद रकम हस्तान्तरण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत कर्णाली नदि शवदाह स्थलमा लम्कीचूहा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष लव शाहीको उपस्थितिमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लि. लम्कीका शाखा प्रबन्धक उमनाथ तिमल्सेनाले काजकिरिया बापतको नगद १० हजार रुपैयाँ हस्तान्तरण गर्नु भएको हो । IMG-20230116-WA0003.jpg                                    तत्कालका लागि केही राहतहोस् भन्ने उद्देश्यले नगद रकम प्रदान गरिएको र थप रकम अर्कोपटक दिइने शाखा प्रबन्धक तिमिल्सेनाले जानकारी दिनु भएको छ ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images