Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद गयो

रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद गयो

  • समाचार
  • माघ १३, २०७९ शुक्रवार २१:२२ बजे
  • 946
    SHARES
  • रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद गयो

    सर्वोच्च अदालतले सांसद पद खारेज गरेसँगै रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि गएको छ । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै सर्वोच्च अदालतले लामिछाने उम्मेदवार हुन पनि अयोग्य भएको ठहर गरेको हो ।                                                                 यससँगै उनको उपप्रधानमन्त्री तथा गृहमन्त्री पद पनि गएको छ । फैसला प्राप्त हुनासाथ महान्यायाधिवक्ता कार्यालयमा वरिष्ठ सरकारी वकिलहबिच छलफल भइरहेको छ । ‘नागरिकता पद नै नरहेकाले अहिले त उहाँको दुवै पद रहँदैन’, एक सरकारी वकिलले भने, ‘उहाँले तत्काल नागरिकता लिनुभयो भने संविधानमा भएको ६ महिने प्रावधान अनुसार उहाँको पुनर्नियुक्तको बाटो हुनसक्छ । त्यो बारेमा हामीले छलफल गरेका छौं

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images