Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

एसियन लाइफ इन्स्योरेन्सद्वारा मृत्युदाबी भुक्तानी रकम हस्तान्तरण

एसियन लाइफ इन्स्योरेन्सद्वारा मृत्युदाबी भुक्तानी रकम हस्तान्तरण

  • समाचार
  • माघ १९, २०७९ बिहिवार १७:३६ बजे
  • 856
    SHARES
  • एसियन लाइफ इन्स्योरेन्सद्वारा मृत्युदाबी भुक्तानी रकम  हस्तान्तरण

    एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की शाखाले कैलालीको लम्कीचुहा नगरपालिका वडा नं १ लम्कीमा मृत्युु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । लम्कीचुहा नगरपालिका वडा नं १ निवासी स्वर्गीय सीता चौधरीको २०७७ माघ ३० गते मृत्यु भएको थियो ।                                                एक कार्यक्रमकाबीच एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की शाखाले मृत्यु भएपछि बिमा बापत पाउन राहत रकम बिहीबार स्वर्गीय चौधरीको घरमा गई उनका छोरा विशाल चौधरीलाई लम्कीचुहा नगरपालिकाकी उपप्रमुख जुना चौधरीले ५ लाख २८ हजार ४८ रुपैयाँको चेक हस्तान्तरण गर्नु भएको हो । स्वर्गीय सिता चौधरीले एशियन लाईफ इन्स्योरेन्स कम्पनी लम्की शाखाबाट २०७६ साल कार्तिक २८ गते ५ लाख विमाकं बराबरको जिवन बिमा गर्नु भएको थियो । मृतक चौधरीले अहिले सम्म दुईबर्षमा बार्षिक ३५ हजार ८ सय ७८ रुपैयाँका दरले कम्पनीलाई विमा वाफत ७१ हजार ७ सय ५६ रुपैयाँ बुझाउनु भएको थियो ।                                                                     चेक रकम हस्तान्तरण कार्यक्रममा एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की शाखाका प्रमुख नवराज खनाल , एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की शाखाका वरिष्ठ एजेन्सी म्यानेजर तथा नेपाली कांग्रेसका नेता बद्री प्रसाद ढकाल , वरिष्ठ एजेन्सी म्यानेजर जयराज ढुंगानाको सहभागीता रहेको थियो ।

  • सम्बन्धित विषय:

  • # एसियन लाइफ इन्सयोरेन्स

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images