Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

सहकारी परिवार लम्कीको आयोजनामा सदस्य उत्प्रेरणा तालिम सम्पन्न

सहकारी परिवार लम्कीको आयोजनामा सदस्य उत्प्रेरणा तालिम सम्पन्न

  • समाचार
  • माघ १९, २०७९ बिहिवार १९:४८ बजे
  • 1.0K
    SHARES
  • सहकारी परिवार लम्कीको आयोजनामा सदस्य उत्प्रेरणा तालिम सम्पन्न

    सहकारी परिवार लम्की कैलालीको आयोजनामा सदस्य उत्प्रेरणा कार्यक्रम बिहीबार लम्कीमा सम्पन्न भएको छ । चर्चित मोटिभेटर प्रशिक्षक नवराज फुयाँलले सहकारी संस्थामा आबद्ध सञ्चालक समिति , कर्मचारीलाई तालिम दिनु भएको हो । Screenshot_20230202-193919_Gallery.jpg                            पिपुल्स बचत तथा ऋण सहकारी संस्था लम्की , अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था लम्की , हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लम्की र चुरे बचत तथा ऋण सहकारी संस्था लम्कीमा आबद्ध कर्मचारी तथा सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरूको सहभागीता रहेको थियो ।      Screenshot_20230202-194127_Gallery.jpg                                                           Screenshot_20230202-194002_Gallery.jpg     पिपुल्स बचत तथा ऋण सहकारी संस्था लम्कीका व्यवस्थापक चन्द्रकान्त खनालको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथिमा प्रशिक्षक नवराज फुँयाल रहनु भएको थियो । कार्यक्रमको सञ्चालन अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक नवराज न्यौपानेले गर्नु भएको थियो ।                                                                Screenshot_20230202-193900_Gallery.jpg  तालिममा सहभागीहरूले तालिम उपलब्धि मुलक र प्रभावकारी भएको बताएका थिए ।        Screenshot_20230202-193842_Gallery.jpg                              फुयालले आफुले धेरै ठाउँमा तालिम दिएकाले तालिमबाट सिकेका कुराहरू जीवनमा प्रयोगमा ल्याउन सके सफलता प्राप्ति गर्न सकिने बताएका थिए ।Screenshot_20230202-195128_Gallery.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images