Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

जन्मदिनको अवसरमा युवा समाजसेवी बटालाद्वारा छात्रवृत्ति कोष स्थापना

जन्मदिनको अवसरमा युवा समाजसेवी बटालाद्वारा छात्रवृत्ति कोष स्थापना

  • समाचार
  • फाल्गुण ४, २०७९ बिहिवार १८:०८ बजे
  • 889
    SHARES
  • जन्मदिनको अवसरमा युवा समाजसेवी बटालाद्वारा छात्रवृत्ति कोष स्थापना

    हाम्रो पाठशाला लम्की कैलालीका संस्थापक प्रधानाध्यापक , युवा समाजसेवी कृष्ण बटालाले हाम्रो पाठशाला छात्रवृत्ति कोष घोषणा गर्नु भएको छ । आफ्नो जन्मदिनको अवसरमा ३ लाख रुपैयाँ बराबरको छात्रवृत्ति कोष स्थापना गर्ने घोषणा बिहीबार लम्कीमा गर्नु भएको हो ।                                                             सामुदायिक विद्यालयमा अध्ययन गरेर एसईई परीक्षामा लम्कीचुहा नगरपालिकामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने बटालाले बताएका छन् ।                                                                    युवा समाजसेवी बटाला समाजमा समस्यामा पर्दै आएका विभिन्न व्यक्तिहरूलाई सहयोग गर्दै आउनु भएको छ ।

  • सम्बन्धित विषय:

  • # हाम्रो पाठशाला लम्की

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images