Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

खैरोहेरोइन सहित २ युवक कटासेबाट पक्राउ

खैरोहेरोइन सहित २ युवक कटासेबाट पक्राउ

  • समाचार
  • फाल्गुण १२, २०७९ शुक्रवार ०१:३७ बजे
  • 775
    SHARES
  • खैरोहेरोइन सहित २ युवक कटासेबाट पक्राउ

    कैलालीमा लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्। कैलालीको जानकी गाउँपालिका–९ कटासेबाट अवैध लागूऔषध खैरो हेरोइनसहित सोही ठाउँस्थित कुन्ती टोल बस्ने २९ वर्षीय हर्क परियार र १८ वर्षीय विशाल भारती पक्राउ परेका कैलाली प्रहरीले बताएको छ।                                                                                  प्रहरी चौकी अमरावतीका असई बसन्त रोकायको नेतृत्वमा खटिएको प्रहरी टोलीले शंकास्पद मानेपछि जाँच गर्ने क्रममा उनीहरुको साथबाट ६० मिलिग्राम खैरो हेरोइन फेलापारी पक्राउ गरिएको बताइएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

  • सम्बन्धित विषय:

  • # #education

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images