Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

प्रधानमन्त्रीलाई मुद्दा गर्ने प्रक्रियालाई नियन्त्रण गर्नुपर्ने देखियो– ओली (लिखित जवाफ)

प्रधानमन्त्रीलाई मुद्दा गर्ने प्रक्रियालाई नियन्त्रण गर्नुपर्ने देखियो– ओली (लिखित जवाफ)

  • समाचार
  • फाल्गुण ६, २०७७ बिहिवार ०९:४१ बजे
  • 568
    SHARES
  • प्रधानमन्त्रीलाई मुद्दा गर्ने प्रक्रियालाई नियन्त्रण गर्नुपर्ने देखियो– ओली (लिखित जवाफ)
    • कर्णाली भ्यूज

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीलाई मुद्दा गर्ने प्रक्रियालाई नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ ।

    अदालतको अवहेलना मुद्दामा बिहीबार सर्वोच्च अदालतमा लिखित जवाफ बुझाउनु भएका प्रधानमन्त्री ओलीले सस्तो लोकप्रियताका लागि प्रधानमन्त्रीलाई प्रत्यर्थी कायम गरी मुद्दा गर्ने आम प्रचलनलाई नियन्त्रण गर्नुपर्ने धारणा राख्नुभएको छ ।

    प्रधानमन्त्री ओलीले हुँदै नभएको वा एक अर्थमा बोलेको कुरा वा शब्दलाई अर्को अर्थ लगाई, बङ्ग्याई अदालतको अवहेलना जस्तो व्यक्तिगत दायित्वको मुद्दा दायर गर्नु आपत्तिजनक भएको लिखित जवाफमा उल्लेख गर्नुभएकाे छ ।

    उहाँले आफूले अदालतको अवहेलना नगरेको जिकिर गर्दै अभिव्यक्ति स्वतन्त्रताको हकको प्रयोग गरेको लिखित जवाफमा पेश गर्नुभएको छ । पढौं उहाँको लिखित जवाफः–

    प्रधानमन्त्रीलाई मुद्दा गर्ने प्रक्रियालाई नियन्त्रण गर्नुपर्ने देखियो– ओली (लिखित जवाफ)
    प्रधानमन्त्रीलाई मुद्दा गर्ने प्रक्रियालाई नियन्त्रण गर्नुपर्ने देखियो– ओली (लिखित जवाफ)
    प्रधानमन्त्रीलाई मुद्दा गर्ने प्रक्रियालाई नियन्त्रण गर्नुपर्ने देखियो– ओली (लिखित जवाफ)


    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images