Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

आधारशिला एकेडेमी कक्षा १२ का विद्यार्थीको बिदाई सम्पन्न

आधारशिला एकेडेमी कक्षा १२ का विद्यार्थीको बिदाई सम्पन्न

  • समाचार
  • चैत्र २८, २०७९ मंगलवार २१:१२ बजे
  • 1.2K
    SHARES
  • आधारशिला एकेडेमी कक्षा १२ का विद्यार्थीको बिदाई सम्पन्न

    गोपाल जंग थापा /ललितपुर 

    ललितपुर जिल्लाको एकान्तकुनामा रहेको आधारशिला एकेडेमीमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई विदाई गरिएको छ ।received_1414619325974984.jpeg

    एकडेमीमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुले मंगलबार एक कार्यक्रमको आयोजना गरि उनीहरुको बिदाई गरिएको हो ।received_216465381071862.jpeg

    सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी एवं एकेडेमीका प्राचार्य गणेश गिरीले आधारशीलाले देश तथा विदेशमा योग्य हुने दक्ष जनशक्ति उत्पादन गर्न सक्ने गरी आवश्यक व्यवहारिक र गुणस्तरीय शिक्षा प्रदान गरीरहेकाले आगामी दिनमा मेहनत गरेर अगाडि बढ्न विद्यार्थीहरुलाई सुझाव दिए । उनले विद्यार्थीको सफलता उसको निरन्तरता र मिहनेतमा भर पर्ने हुदा आजको पढाइमा गरेको दुःखलाई भविष्यको खुसि सम्झेर संघर्ष गर्नु पर्ने बताए ।

    सो अवसरमा विद्यार्थीहरुले विभिन्न सांगितिक झलकहरु समेत प्रस्तुत गरिको थियो ।received_621187849417103.jpeg

  • सम्बन्धित विषय:

  • # ललितपु र

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images