Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

मुख्यमन्त्री शाह डडेल्धुरामा / प्रमुख जिल्ला अधिकारीले गरे स्वागत

मुख्यमन्त्री शाह डडेल्धुरामा / प्रमुख जिल्ला अधिकारीले गरे स्वागत

  • समाचार
  • बैशाख ७, २०८० बिहिवार १२:४४ बजे
  • 979
    SHARES
  • मुख्यमन्त्री शाह डडेल्धुरामा / प्रमुख जिल्ला अधिकारीले गरे स्वागत

    सुदूरपश्चिम प्रदेशका सरकारका मुख्यमन्त्री कमल बहादुर शाह डडेल्धुरा पुग्नु भएको छ । दार्चुला र बैतडी जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन जाने क्रममा मुख्यमन्त्री शाह डडेल्धुरा पुग्नु भएको हो ।

    डडेल्धुरामा प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने , सशस्त्र प्रहरी नायब उपरीक्षक जनकराज उपाध्याय , प्रहरी निरीक्षक सुरेन्द्र जोशी लगायत विभिन्न व्यक्तित्वहरूले सम्मान गरेका थिए ।

    मुख्यमन्त्री शाह बैतडी , दार्चुलाका विभिन्न कार्यक्रम तथा अनुगमन निरीक्षणका लागि जान लाग्नु भएको हो ।

  • सम्बन्धित विषय:

  • # कमल बहादुर शाह

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images