Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

नवोदय बचत तथा ऋण सहकारी संस्थाले सहारा घरमा खाद्यान्न सामाग्री

नवोदय बचत तथा ऋण सहकारी संस्थाले सहारा घरमा खाद्यान्न सामाग्री

  • समाचार
  • बैशाख २७, २०८० बुधवार २१:३३ बजे
  • 1.4K
    SHARES
  • नवोदय बचत तथा ऋण सहकारी संस्थाले सहारा घरमा खाद्यान्न सामाग्री

    नवोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२औं स्थापना दिवसको अवसरमा कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको साहारा घरमा खाद्यान्न सामाग्री बुधबार वितरण गरिएको छ ।Screenshot_20230510-212903_Gallery.jpg

    कैलालीको लम्कीचुहा नगरपालिका वडा नं १ मा रहेको नवोदय बचत तथा ऋण सहकारी संस्थाले खाद्यान्न स्वरुप ५० किलो चामल , ५० किलो आलु ,सोडा १० किलो , नुन ५ किलो , फिनायल १० बोटल , प्याज ५ किलो साहारा घरका सञ्चालक बल बहादुर बिष्टलाई नवोदय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष डिल्ली प्रसाद गड्तौलाले हस्तान्तरण गरेका हुन् ।Screenshot_20230510-212757_Gallery.jpg

    संस्थाबाट सचिव गोरख बहादुर बटाला , सदस्यहरू मोति प्रसाद उपाध्याय , लक्ष्मण प्रसाद रेग्मी , कृष्ण प्रसाद न्यौपाने ,सरस्वती खत्री , देविधरा उपाध्याय , ऋण उपसमिति संयोजक लक्ष्मी प्रसाद न्यौपाने , सदस्य लक्षीराम न्यौपाने ,लेखा समिति सदस्य प्रेम प्रसाद खनाल , व्यवस्थापक सुकदेव काफ्ले , लेखापाल रम्बादेवी उपाध्याय , कर्जा सहायक सरिता खनाल , शेयर सदस्यहरू मनिराज पाण्डे , प्रकाश चौधरी सहभागी रहेका थिए ।VideoCapture_20230510-212840.jpgScreenshot_20230510-212817_Gallery.jpg

  • सम्बन्धित विषय:

  • # जिल्ला सहकारी संघ कैलाली

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images