Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

मौसम : बागमती र गण्डकी प्रदेशका केही क्षेत्रमा वर्षा र हिमपात हुने

मौसम : बागमती र गण्डकी प्रदेशका केही क्षेत्रमा वर्षा र हिमपात हुने

  • समाचार
  • फाल्गुण ८, २०७७ शनिवार ०३:०६ बजे
  • 412
    SHARES
  • मौसम : बागमती र गण्डकी प्रदेशका केही क्षेत्रमा वर्षा र हिमपात हुने
    • कर्णाली भ्यूज

    काठमाडौं । देशभर मौसम सामान्य बदली भइ बाकिँ स्थानमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    भने महाशाखाकाअनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा बदली भएर छिटफुट वर्षा र हल्का हिमपात हुने र बाँकी भागको मौसम सफा रहनेछ ।

    काठमाडौंमा पनि मौसम सफा रहने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २३ देखि २५ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।

    आज बिहान सूर्योदय ६ बजेर ३७ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ५९ मिनेटमा हुनेछ ।


    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images