आज कम्रेड प्रचण्ड ज्युले गुनासो गर्नुभयो हो आज आज प्रचण्ड प्रचण्ड मात्रै होइनन् प्रचण्ड यो देशको प्रधानमन्त्री पनि हुन प्रचण्ड प्रचण्ड मात्रै होइनन् एक गणतन्त्रका पिता हुन प्रचण्ड प्रचण्ड मात्रै होइनन् एक परिवर्तनका बहाक हुन ।
आउ सुरु गरु जुन बेला म जन्मेको ३/४ बर्ष मात्र भएको थियो जहानिया शासक राजतन्त्र यो देशमा शासन सत्ता चलाउदै आएको थियो । राजतन्त्र त एउटा ब्यक्तिमा निहित शक्ति थियो ।सिमित ब्यक्तिहरु सत्ता र शासनको फाइदा लिदै गरिब दलित महिला मधेशी पिछडिएका ब्यक्तिलाई प्रयोग गरेर राज्यको स्वाद लिदै बसेका थिए। त्यही राज्य ब्यबस्थाका विरुद्ध २०५२ सालमा कम्रेड प्रचण्ड ज्युले लडाइ सुरु गर्नु भयो। लडाइ भनेको सरल सजिलो र आनन्दित कहिले हुदैन लडाइ गर्न त मृत्युलाई साच्छी राखेर गरिने कार्य हो यो लडाइ कुनै ब्यक्तिले धन कमाउनको लागि थिएन कसैलाइ गाडी किन्नको लागि थिएन मात्र थियो वर्षौदेखि दबिएको हेलामा परेको विभेदमा परेको नेपाली समाजलाई खुलेर नेपाली भन्न सक्ने अन्याय अत्याचारका विरुद्ध बोल्न सक्ने आफ्नो अधिकार प्राप्तिको लडाइ लड्न सक्ने थियो।
हो लडाइ लडेको १० बर्ष पछि यो देशले एउटा परिवर्तन पायो त्यो उपलब्धिको नेतृत्व कर्ता नै प्रचण्ड थिए छ्न हुन र हुनेछ्न ।त्यही लडाइमा वीर नेपाली जनताका छोरा छोरीहरु सहिद भए र आज यो उपलब्धि प्राप्त भयो । किसानका छोरा छोरी गरिबका छोराछोरी दलित मधेशी महिला सबैले न्यायको अनुभुती प्राप्त गरे त्यसैले त आज हरेक जनताका अधिकारका अधिकारकर्मी माओवादीको त्यो जनयुद्ध र नेतृत्व कर्ता प्रचण्ड ज्युलाई जाने गरेको छ। आज प्रचण्ड संख्यागत रुपमा यो ब्यबस्थामा कम होलान तर यो ब्यबस्थाको जन्मदाता हुन प्रचण्ड ।
आज एउटा काठमाडौको सिंहदरबार सबै गाउँ गाउँमा पुगेको छ त्यस्को सृष्टि कर्ता हुन प्रचण्ड ।जस्ले आज हरेक वडा सरकार स्थानीय सरकार प्रदेश सरकार केन्द्र सरकारमा महिला दलित मधेशी पिछडिएका बर्गको हक अधिकार ग्यारेन्टी गर्दिनु भएको छ त्यसैले त सामन्तीका लागि शत्रु हुन भने जनताका लागि राजनेता हुन प्रचण्ड । आज यो देशको प्रधानमन्त्री हुँदै गर्दा देशमा बसेर मानव तस्करी गर्ने सत्ता पक्षका हुन कि प्रतिपक्षका हुन कि पार्टी कै हुन कि कुनै विभेद नगरी कसैको लोभ लालचमा नपरी नेपाली जनताको तस्करी गर्नेहरुलाइ कुनै vip नभनी हतकडि लगाउन सफल भएका छ्न प्रचण्ड मेरो देश सहि काम गर्ने नेतृत्वलाइ सहयोग गर्नुको साटो उल्टै असहयोगको यात्रामा छ्न केही बिदेशी दलाल अनि भ्रष्टका नाइकेहरु फेरि अर्को बिडम्बाना यथार्थ यहि हो सत्य पनि यहि हो ।
क. प्रचण्ड कै नामले थुप्रै मन्त्री भएकाहरु थुप्रै माननीय भएका हरु प्रचण्ड कै नामले जागिर र ठुला ठुला योजना पारेकाहरु प्रचण्ड कै नामले राजदुत प्रदेश प्रमुख मेयर उपमेयर गाउँपालिका अध्यक्ष उपाध्यक्ष वडा अध्यक्ष जिबिस प्रमुख उपप्रमुख स्वकीय सचिव देखि पिए राजनीति नियुक्ति देखी कार्यपलिका सदस्य भएकाहरु प्रचण्ड कै नामले घरबार चलाएकाहरु प्रचण्ड कै नाम ले फाइदा फाइदाको राजनीति गर्नेहरु आज चुप छ्न प्रचण्ड कै कारणले ycl अध्यक्ष , विद्यार्थी अध्यक्ष भातृ संघसंगठनका अध्यक्ष किसान देखि बौद्धिक मंच देखि शिक्षक संगठनको नेतृत्व गर्नेहरु आज चुप छ्न । आज नेतृत्वलाई दिन प्रतिदिन जनताका काम गर्दै गर्दा यहि राज्य ब्यबस्थालाई कम्जोर बनाउन लाग्नेहरुका विरुद्ध चुइको बोल्न सक्दैनन् ।
माननीय भएर तलब खान कै लागि सिंहदरबार भित्र छिर्ने हरु नेतृत्वलाई बलियो बनाउनुको साटो AC room मा लम्पसार परेका छ्न आज प्रचण्ड कै नाम भजाइ खाएका कति पए कार्यकर्ताको हर्कत त्यस्तै छ।
माननीय हुनुपर्ने न जनताको आवाज बोल्ने न सरकारका काम कार्यको ब्याख्या गर्ने सक्ने अनि गुट उपगुट बनायर पार्टी कम्जोर बनाउनु पर्ने एक परिवर्तनकारी युगपुरुषलाई सबैले गर्नेलागेको काम लाई हातमा हात काधमा काध टेकेर अगाडि बढौ र देश परिवर्तनमा तपाई हामी सबै एक जुट भएर लागौ अभिवादन लालसलाम
करन साउद -नेकपा माओवादी केन्द्र सु.प. प्रदेश कैलाली



