Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

बेवारिसे काठ जानकी गाउँपालिकाबाट बरामद

बेवारिसे काठ जानकी गाउँपालिकाबाट बरामद

  • समाचार
  • आषाढ ४, २०८० सोमवार २२:०४ बजे
  • 1.4K
    SHARES
  • बेवारिसे काठ जानकी गाउँपालिकाबाट बरामद

    कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ अमरावती सुकुम्बासी टोलमा बेवारिसे अबस्थामा ३/४ को ७ फिटको ३३ वटा ३/४ को ५ फिटको ७ थान जम्मा ४० थान कडी काठ बरामद गरिएको छ ।received_806616324048353.jpeg

    सब डिभिजन बन कार्यालय टिकापुरका वन कर्मचारीले मुचुल्का बनाएर बरामद गरिएको हो ।  प्रहरी चौकी अमरावतीबाट प्रहरी सहायक निरीक्षक बसन्त रोकाया नेतृत्वको टोलिले गस्ती गर्ने क्रममा फेला पारेको हो ।

    टिकापुर सब डिभिजन वन कार्यालय लैजाने प्रक्रिया थालिएको छ । बरामद गरिएको बेवारिसे काठ कसले छोडेको भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

  • सम्बन्धित विषय:

  • # जानकी गापा कैलाली

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images