Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images
images

वन मुद्दाका फरार ८ वर्षपछि घरबाट पक्राउ

वन मुद्दाका फरार ८ वर्षपछि घरबाट पक्राउ

  • समाचार
  • श्रावण ६, २०८० शनिवार २२:०८ बजे
  • 1.2K
    SHARES
  • वन मुद्दाका फरार ८ वर्षपछि घरबाट पक्राउ

    कैलालीमा वन मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको जानकी गाउँपालिका–९ का ३२ वर्षीय भागीराम चौधरी शुक्रवार पक्राउ परेका हुन्।

    कैलाली जिल्ला अदालतले २०७२/९ महिना ३० गते ११ हजार ५ सय ६८ रुपैँया जरीवाना तोकेपछि चौधरी फरार रहेका थिए। प्रहरी चौकी अमरावतीका इन्चार्ज एवम् प्रहरी सहायक निरीक्षक बसन्त रोकाय नेतृत्वमा खटि गएको प्रहरी टोलीले उनलाई घरबाट नै फेला पारी पक्राउ गरेको बताइएको छ ।

    अमरावती प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षक बसन्त रोकाय आएपछि शान्ति सुरक्षा , लागू औषध नियन्त्रण , काठ तस्करी नियन्त्रण , ढुंगा , गिट्टी बालुवा उत्खनन जस्ता कार्यमा कडाइ गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # प्रहरी चौकी अमरावती

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images