Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

हिस्टुनद्वारा सांसद चौधरीलाई ध्यानाकर्षणपत्र बुझाए

हिस्टुनद्वारा सांसद चौधरीलाई ध्यानाकर्षणपत्र बुझाए

  • समाचार
  • श्रावण २०, २०८० शनिवार २३:३७ बजे
  • 4.6K
    SHARES
  • हिस्टुनद्वारा सांसद चौधरीलाई ध्यानाकर्षणपत्र बुझाए

    कैलाली क्षेत्र नं २ का संघीय सांसद एवम् शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्य अरुण कुमार चौधरीलाई साविक उच्च माध्यमिक तह (कक्षा११-१२) का शिक्षकहरुका पेशागत समस्याहरू र आउँदै गरेको संघीय शिक्षा ऐनमा नीतिगत व्यवस्थासहित समाधान हुने विषयका सन्दर्भमा ध्यानाकर्षण बुझाइएको छन ।FB_IMG_1691257299196.jpg

    शनिबार लम्कीमा हिस्टुनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विष्णु प्रसाद खनालको नेतृत्व तथा शिक्षकहरूले ध्यानाकर्षणपत्र बुझाएका हुन ।

    आउदै गरेको संघीय शिक्षा ऐनमा व्यवस्था भइ पुर्ण कार्यान्वयनमा सहजीकरण लागि ध्यानाकर्षण पत्र बुझाइएको हो । यसभन्दा पहिले समेत हिस्टुनले काठमाडौंमा विभिन्न व्यक्तित्वहरूलाई ध्यानाकर्षणपत्र बुझाइसकेको छ ।FB_IMG_1691251718777.jpg

  • सम्बन्धित विषय:

  • # शिक्षा
  • # संघीय संसद

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images