Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यमा जैसी मनोनीत

नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यमा जैसी मनोनीत

  • समाचार
  • श्रावण २३, २०८० मंगलवार १९:४८ बजे
  • 2.9K
    SHARES
  • नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यमा जैसी मनोनीत

    नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यमा ललित जैसी मनोनीत भएका छन् । नेपाल विद्यार्थी संघले तदर्थ समिति अन्तर्गत जैसी केन्द्रीय सदस्यमा मनोनीत भएका हुन् ।IMG-20230808-WA0010.jpg

    वि.सं २०६७ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएका जैसी दिपेन्द्र माध्यमिक विद्यालयको इकाइ उप सभापति , २०६९ सालमा कालिका उच्च माध्यमिक विद्यालय भुरूवाको कार्यवाहक सभापति , २०७२ सालमा लम्की बहुमुखी क्याम्पसको इकाई  पुर्ण गठन अधिवेशनमा सर्वसम्मत उपसभापतिमा निर्वाचित भएका थिए । २०७३ सालमा मनोनीत जिल्ला सदस्य भएका जैसी २०७३/११/१८ गते सम्पन्न स्ववियु निर्वाचनमा लम्की बहुमुखी क्याम्पसबाट स्ववियु सभापति पदमा निर्वाचित भएका थिए ।IMG-20230808-WA0006.jpg

    विद्यार्थीहरूका मुद्दा आफ्नो प्रमुख सरोकार रहेको, सामाजिक संघसंस्था, विभिन्न सरोकारका विषयमा आवाज उठाउने, रचनात्मक कार्य गर्ने, न्यायका लागि विभिन्न आन्दोलनहरूका क्रममा प्रहरी हिरासत लगायत आन्दोलनमा अग्रणी भुमिका खेल्दै आएका छन् ।IMG-20230808-WA0007.jpg

    स्थानीय तहको निर्वाचन , प्रदेश र संघीय निर्वाचनमा नेपाली कांग्रेस पार्टीका तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारलाई जिताउन समेत जोडदार रुपमा जैसी लागेका थिए ।IMG-20230808-WA0009.jpg

    २०७४,२०७९ का तिनै तहको निर्वाचनमा प्रदेश "क" को विद्यार्थीबाट संयोजकको जिम्मेवारी समेत बहन गरिसकेका छन् ।IMG-20230808-WA0005.jpg

    पार्टीका विभिन्न गतिविधिहरूमा सक्रियता पुर्वक लाग्ने गरेका जैसी एक निडर , साहसी , इमानदार व्यक्तिका रुपमा परिचित रहेका छन् ।IMG-20230808-WA0004.jpgIMG-20230808-WA0008.jpg

  • सम्बन्धित विषय:

  • # नेपाल विद्यार्थी संघ

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images