Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लम्कीको पुनर्ताजगी तालिम तथा सम्मान कार्यक्रम सम्पन्न

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लम्कीको पुनर्ताजगी तालिम तथा सम्मान कार्यक्रम सम्पन्न

  • समाचार
  • भाद्र ३, २०८० आइतवार ०९:१२ बजे
  • 1.8K
    SHARES
  • रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लम्कीको   पुनर्ताजगी तालिम तथा सम्मान कार्यक्रम सम्पन्न

    " सुरक्षित जीवन जीउन जीवन बीमा जरुरी छ " रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि. लम्की कैलालीले जीवन बीमा अभिकर्ता पुनर्ताजगी तालिम तथा सम्मान कार्यक्रम लम्की शनिबार सम्पन्न भएको छ ।Screenshot_20230820-072207_Gallery.jpg

    रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि. लम्की कैलाली शाखाका प्रमुख तपेन्द्र देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि लम्कीचुहा नगरपालिकाकी उप प्रमुख जुना चौधरी , त्यसैगरी विशिष्ट अतिथि रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि. का सुदूरपश्चिम प्रदेश प्रमुख चन्द्र बहादुर बिष्ट रहेका थिए ।Screenshot_20230820-072202_Gallery.jpg

    अतिथि एजेन्सी म्यानेजर गोपाल विक , शिक्षा प्रेमी कमल खड्का , समाजसेवी गणेश खड्का लगायत अतिथि रहेका थिए । पुरन देवकोटाको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन धर्म बहादुर रावलले गरेका थिए ।Screenshot_20230820-072153_Gallery.jpg

    यस्तै कार्यक्रममा टिमतर्फ प्रथम दुर्गा देवी धामी , द्वितीय आशा विक , तृतीय पार्वती बिष्ट देउवा , एजेन्सी म्यानेजर पुरन देवकोटा , मनिषा कुमारी जैसी , रमिशा ढकाल , गोपालसिंह विक , धर्म बहादुर रावल , व्यक्तिगत तर्फ प्रथम दुर्गादेवी धामी , पुरन देवकोटा लगायतलाई सम्मान गरिएको थियो ।received_1986115308454306.jpegreceived_1008176827291670.jpeg

    रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड लम्की शाखामा जोडिएका अभिकर्ताहरूको सहभागीता रहेको थियो । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडमा बीमा गराएर ढुक्क हुन सकिने कार्यक्रममा बोल्ने वक्ताहरूले बताएका थिए ।received_313965134353526.jpegreceived_3544909572421925.jpeg

  • सम्बन्धित विषय:

  • # रिलायबल नेपाल लाइफ इन्सयोरेन्स

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images