Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

प्रधानमन्त्री दाहालले दिए नेपाली टिमलाई जीतको शुभकामना

प्रधानमन्त्री दाहालले दिए नेपाली टिमलाई जीतको शुभकामना

  • समाचार
  • भाद्र १३, २०८० बुधवार १३:०२ बजे
  • 1.3K
    SHARES
  • प्रधानमन्त्री दाहालले दिए नेपाली टिमलाई जीतको शुभकामना

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टीमलाई जितको शुभकामना दिएका छन् ।

    बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टीमसँग भर्चुअल बैठक गर्दै प्रधानमन्त्री प्रचण्डले जितका लागि शुभकामना व्यक्त गरेका हुन् । शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गर्दै खेल क्षेत्रक‍ो विकास र खेलाडीहरूको हितका निम्ति आफूले हमेसा ध्यान दिएको बताएका छन् ।

    नेपाली टिमले आज दिउँसो ३:१५ बजेबाट पाकिस्तानसँग खेल्दै छ ।

  • सम्बन्धित विषय:

  • # खेल

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images