Logo

बुधवार, कार्तिक १२ गते २०८३

images
images
images

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ७ औं वर्ष प्रवेशको अवसरमा वृक्षारोपण

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ७ औं वर्ष प्रवेशको अवसरमा वृक्षारोपण

  • समाचार
  • भाद्र १५, २०८० शुक्रवार १६:५७ बजे
  • 1.7K
    SHARES
  • रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ७ औं वर्ष प्रवेशको अवसरमा वृक्षारोपण

    रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि. ६ वर्ष पुरा गरि ७ औं वर्ष प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि. लम्कीले उक्त अवसरमा लम्की बहुमुखी क्याम्पसको प्राङ्गणमा वृक्षारोपण गरेको छ ।received_166358099826256.jpeg

    रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि. लम्की कैलाली शाखाका प्रमुख तपेन्द्र देवकोटाको प्रमुख सहभागीतामा वृक्षारोपण कार्यक्रम गरिएको हो ।received_271768515627204.jpeg

    वृक्षारोपण कार्यक्रममा लम्की बहुमुखी क्याम्पसमा कार्यरत कर्मचारी , स्ववियु पदाधिकारी तथा सदस्यहरू , विद्यार्थीहरूको सहभागीता अशोक , लिचीका विरुवाहरू रोपिएका हुन ।received_845967450000400.jpeg

    साथै रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ७ औं वर्ष प्रवेश गरेको अवसरमा सबैमा शुभकामना समेत व्यक्त गरिएको छ ।received_621912283457601.jpegreceived_199269853155703.jpegreceived_1451678088950566.jpeg

  • सम्बन्धित विषय:

  • # रिलायबल नेपाल लाइफ इन्सयोरेन्स

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images