Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

बर्दियामा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयाे

बर्दियामा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयाे

  • समाचार
  • फाल्गुण ८, २०७७ शनिवार ०३:२९ बजे
  • 442
    SHARES
  • बर्दियामा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयाे
    • कर्णाली भ्यूज

    बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका-५ शाहीपुर बजारमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।

    भुरिगाउँ गुलरिया हुलाकी सडकखण्डमा भे १ क १४८८ नम्बरको टिप्परको ठक्करबाट भे १० प २६४७ नम्बरको मोटरसाइकल चालक कोहलपुर ८ घर भइ नेपाली सेनामा कार्यरत नवराज बुढाथोकीको ज्यान गएको हो।

    मोटरसाइकललाई ठक्कर दिए लगत्तै टिप्पर भागेको प्रहरीले जनाएकाे छ । दुर्घटनास्थलदेखि झण्डै ५ किलोमिटर पश्चिम बेलुवा माचड चोक नजिक टिप्पर छाडेर चालक भागेका जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी हेम शाहीले जानकारी दिनुभयो ।


    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images